इन्द्रेणी संवाददाता
काठमाडौं, १६ फागुन । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन्।
निर्देशन सम्बोधन लगत्तै अपराध अनुसन्धान विभागमा रहेको फरेन्सिक ल्याब र त्यसलगत्तै एसपीदेखि तत्लो तहका प्रहरी अधिकारीलाई पनि निर्देशन दिने कार्यक्रम रहेको स्रोतले जनाएको छ। थापाले गहृमत्रालयको जिम्मा समालेको तीन दिन मात्रै भएको छ ।