इन्द्रेणी संवाददाता
काठमाडौं । एमाले माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठित संगठन तथा विधान मस्यौदा कार्यदलको बैठक सकिएको छ ।
जनवर्गाीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव गर्न गिरीराजमणि पोखरेल र गोकर्ण विष्टलाई जिम्मा दिइएको छ । दुबै उपसमितिले आगामी २२ गते बस्ने बैठकमा प्रतिवेदन बुझाउन निर्देशन समेत दिएको छ ।