इन्द्रेणी संवाददाता
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी समालेको ११ औं दिनमा मन्त्रीपरिषद विस्तार गरेका छन् ।
सोमबार ओलीले एमालेका २ र माओवादी केन्द्रका २ गरी चार जना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।