इन्द्रेणी संवाददाता
बुटवल, १३ फागुन । नयाँ सक्ति नेपालले डा.बाबुारम भट्टराईको संयोजकत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको छ । शनिबार लुम्बिनीमा सम्पन्न चौथो विस्तारिक बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गर्दै नयाँ कार्यसमिति चयन गरेको हो ।