काठमाडौं । राष्ट्रिसभा सदस्य सिफारिसको विवाद पुग्यो सर्वोच्च अदालत पुगेको छ । राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीबिरुद्ध रिट दायर भएको छ ।
देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेको तीन जना सदस्यको नाम केपी ओली नेतृत्वको सरकारले उल्टाउँदै तीन जना नयाँ नाम सिफारिस गरेको थियो ।