Indrenionline.com

ओलीको प्रमुख सल्लाहकारमा रिमाल नियुक्त

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्।

शुक्रवार बसेको मन्त्री परिषदको बैठकले एमाले नेता रिमाललाई प्रमुख सल्लाहकार नियुक्त गरेको हो। यसअघि ओली प्रधानमन्त्री भएका वेला पनि प्रमुख सल्लाहकार रिमालनै थिए ।