इन्द्रेणी संवाददाता
काठमाडौं, ८ फागुन। विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं अगाडि प्रधानन्यायाधिशविरुद्ध नारावाजी गरेको आरोपमा दर्शनासहित १४ जनालार्य प्रहरीले नियन्त्रणमा लिएको छ ।