सल्यान, ७ फागुन । शारदा यातायात प्रालिको अध्यक्षमा शंकरदेव खड्का चयन भएका छन् । सोमबार सम्पन्न प्रालिको बैठकले वरिष्ठ सल्लाहकार खड्कालाई सर्वसहमत रुपमा अध्यक्षमा चयन गरेको हो ।