नेपाली कांग्रेस संसदीय दलको नोमा सभापति शेरबहादुर देउवा र पुर्वमन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । संसदीय दलको निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभए पनि निकट नेताहरुले देउवा र सिंहबीच प्रतिस्पर्धा हुने संकेत गरेका छन् ।