इन्द्रेणी संवाददाता
हेटौँडा, ६ फागुन । हेटौँडाको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
हेटौँडाबाट माडीतर्फ जाँदै गरेको ना३त ६०२७ नम्बरको पानीट्याङकरले चितवनको भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना ४५प ३८२६ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा उनीहरु मृत्यु भएको हो ।