इन्द्रेणी संवाददाता
काठमाडौं, ४ फागुन। केपी शमौ ओली प्रधानमन्त्री भएपछि आज नै शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोड्ने तयारी गरिरहेका छन् । स्रोतका अनुसार देउवाले आज दिउँसो १ बजेपछि वालुवाटार छोड्दैछन् ।