असार,९ दाङ । बाल बिबाह न्युनिकरन तथा समाज सफाइ कार्यक्रम दाङ धनौरिको माबी तुलसीपुरमा सम्पन्न भयको छ । बिद्यालयमा गठन भएको बाल क्लबको आयोजना यबम ओरेक नेपालको सहयोगमा कार्यक्रम भएको हो । क्लबका उपाध्यक्ष प्रकाश मल्लको अध्यक्षता तथा ईलाका प्रहरी खिलतपुरका प्रहरी प्रमुख रामकुमार दानीको प्रमुख आतिथ्यता र गाबिस सचिब राजेशकुमार गुप्ताको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।