इन्द्रेणी संवाददाता
काठमाडौं, २६ माघ । प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएका छन्।
प्रदेशको संसदीय दलको नेता चुन्न सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबार मतदान भएको थियो । मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट विजयी भएका पौडेलले एमालेका सबै नेता कार्यकर्तालाई चकित बनाउँदै प्रदेश ३ को मुख्यमन्त्री पक्का एको छ ।