काठमाडौं, २६ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने छ । बैठकमा प्रदेशसभा गठन र सञ्चालनसम्बन्धि विधान पारित हुनेछ ।