उदय बीसी
दाङ, २४ माघ । निर्वाचन आयेगको कार्यतालिका अनुसार आज सातवटै प्रदशेमा राष्ट्रिय सभाको निर्वाचन जारी छ । जसअनुसार प्रदेश नं. ५ को दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ ।