Indrenionline.com

अर्का गुण्डा नाइके माथि प्रहरीले गोली हान्यो

pestolकाठमाडौं, ९ असार । काठमाण्डौमा आज प्रहरीले अर्का गुण्डा नाइके ‘जसवन्त’ भन्ने पूर्ण गुरुङलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।गुरुङलाई खुट्टामा दुई राउण्ड गोली लागेको छ भने प्रहरीले घाइते अवस्थामा बीर अस्पताल पुर्याएको छ ।

जबरजस्ती रकम उठाउने गरेको उजुरीका आधारमा पक्राउ गर्न बानेश्वर पुगेको महानगरीय अपराध महाशाखाको टोलीमाथि गुरुङ उल्टै आक्रमण गर्न थाले पछि प्रहरीले गोली प्रहार गरि घाइते अबस्थामा नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए ।

राटोपाटीमा खबर छ