काठमाडौं, ८ माघ । आफ्नो भागमा परेको राष्ट्रिय सभा सदस्यहरुको टुङ्गो लगाउन एमाले स्थायी समितिको बैठक आज अपरान्ह वस्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा स्थायी समिति बैठक बस्न लागेको हो।