इन्द्रेणी संवाददाता
असार ७ दाङ। तुलसीपुरमा प्रहरीले ६ सय चालिस मिलिग्राम ब्राउनसुगरसहित एक किशोरलाई पक्राउ गरेको छ ।
उमेरका कारण अदालतमा मुद्दा दायर गर्न नमिल्ने भएकाले नेपालीलाई पोखरामा रहेको प्रहरीको सुधार केन्द्रमा पठाइने प्रहरीले वताएको छ ।