Indrenionline.com

सरकारबाट बाहिरियो माओवादी ( पत्रसहित )

इन्द्रेणी संवाददाता 

काठमाडौं, २८ पुस । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएकोछ । नेकपा माओवादी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लेखेको पत्र लगेर माओवादीका मन्त्रीहरुले आज नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लाई बुझाइ वर्तमान सरकारबाट आफ्नो पार्टी बाहिरिएको जानकारी दिएका हुन् ।

हेर्नुहोस अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई पठाएको पत्र :