दाङ, ७ असार । बोक्सीको आरोपमा महिलामाथि हुने अधिकांश घटनाहरुको उजुरी प्रहरीसमक्ष परेपनि राजनीतिक दलका नेताहरुको दबावमा मिलाउने गरिएको पाइएको छ ।
कार्यक्रममा महिला अधिकारकर्मीहरु र सरोकारवालाहरुले राजनीतिक दबाबका कारण बोक्सीका मुद्दाहरुमा पीडितले न्याय पाउन नसकेको आरोप लगाए ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।