इन्द्रेणी संवाददाता
सल्यान, २६ पुस । सल्यानमा एक जना महिलाले सौताको हत्या गरेकी छन् । दार्मा गाउँपालिका वडा नम्बर ३ फारुलाचौरकी ३२ वर्षीया रुपा खत्रीलाई उनकी सौता कल्पना चन्दले बञ्चरो प्रहार गरी हत्या गरेकी हुन् ।