किटी हक कम्पनीले उड्ने बाइकको प्रोटोटाइप विकास गरेको छ । हेलिकोप्टरजस्तो देखिने यो सवारीलाई ‘फ्लायर’ नाम दिइएको छ । २ सय २० पाउण्ड अर्थात् १ सय केजीको यो फ्लायरलाई बजारमा ल्याउने तयारी पनि सँगसँगै गरिएको छ ।