इन्द्रेणी संवाददाता
प्युठान, २१ पुस । प्युठानमा एक जनाले आफ्नै बाबुको हत्या गरेका छन् । सरुमारानी गाउँपालिका वडा नंम्बर ५ का मोहोनलाल खाम्चाले आफ्नै ५४ वर्षिय बाबु रेसिङ खाम्चालाई दाउराको चिर्पटले हिर्काउदा मृत्यु भएको हो ।