सर्लाही १९ पुस । नलकटुवा पेस्तोल सहित सर्लाही प्रहरी ले एक युबक लाई पक्राउ गरेको छ । पक्राउ पर्ने मा भारत को सितामढी जिल्ला सोनबर्शा बस्ने शम्भु मण्डल का २१बर्शिय छोरा गुडु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाही ले जनाएको छ ।
ब्रम्हपुरी गाउपालिका ४त्रीभुवन नगर मा रहेको प्रहरिचौकी का इन्चार्ज प्रहरिनायब निरीक्षक भुपाल राना को नेतृत्व मा खटिएको प्रहरी टोलि ले शंका लागी चेकजाच गर्दा उनको साथ बाट गोलि नभएको १थान नलकटुवा पेस्तोल फेला परेको ले उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मा ल्याई थप अनुसन्धान गरि रहेको प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक राजेश थापा ले बताउनु भयो ।
