गौशाला, १८ पुस । केही दिनदेखि वढ्दै गएको चिसोका कारण कठ्याङ्ग्रिएर एक जनाको ज्यान गएको छ । महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको हो ।
त्यहाँ पन्ध्र १६ दिनदेखि महोत्तरीमा मौसम परिवर्तन भएसँगै चिसो हावा, शीतलहर, बाक्लो हुस्सुका कारण अत्यधिक चिसो चढेको छ ।