Indrenionline.com

दाङमा एक वृद्धाको शौचालयमा लडेर मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, १७ पुस । दाङमा एकजनाको शौचालयमा लडेर ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ निवासी ५५ वर्षिय कोमल रिजालको ज्यान गएको हो । विजौरीमा डेरा गरेर बस्दै आएका रिजाल दमको रोगी समेत रहेको बताइएको छ ।