गोरखा, १६ पुस। गोरखामा एकजनाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । भीमसेन गाउँपालिका ८ बोर्लाङकी हिरादेवी श्रेष्ठले पिर्काले हानेर आफ्नै श्रीमान केयरमान श्रेष्ठको हत्या गरेकी हुन् ।