रेखा मगर
दाङ, ६ असार
दाङमा लागुऔषध सहित एक महिला पक्राउ परेकी छन ।
उनको साथवाट १० पुरिया व्राउन सुगरजस्तो देखिने लागुऔषध वरामद गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
पक्राउ परेकी घर्तिलाइ थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रवक्ता शर्माले वताउनुभयो ।।