काठमाडौं, १० पुस । कुनै समयमा करिश्मा मानन्धर नेपाली फिल्मी क्षेत्रमा चर्चित नाम हो । नेपाली चलिचित्रमा धेरै अभिनय गरिसकेकी मानन्धर पछिल्लो समयमा यो क्षेत्रमा ओझेल परेकी छन् । अहिले रिलिन.ज भएको फिल्मका पर्दामा उनी देखिदैनन् । यो कारण के होला त ?