Indrenionline.com

झण्डै भयो अप्रिय घटना, रुखमा यसरी अड्डियो बस ( फोटो फिचर )

आज रुकुमको चौरजहारी  बाट  तुलसीपुरका लागी छुटेको यो बस सल्यानको ढोडचौर नजिकै दुर्घटना भएकोछ । गाडि सडक देखि तलतिर खस्न थालेपनि सल्लाको रुखमा यसरी अड्डिएर ठुलो दुर्घटना हुन बाट बचेको छ ।यात्रामा सवार कसैलाइ पनि केहि भएन ।
तस्वीर – कुलदिप न्यौपाने