Indrenionline.com

यस वर्षको एसईई परीक्षा चैत ८ गतेदेखि

काठमाडौं, ५ पुस । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ८ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो।