पर्सा, ५ पुस । वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो ।