भक्तपुर, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुर मालपोत कार्यालयका नायव सुब्बा देवेन्द्र काफ्लेलाई १ लाख नगद घुससहित पक्रउ गरेको छ ।