
सेवार खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको कल्भर्टमा डुबेर शनिबार नेपालीको मृत्यु भएको हो । बिहान घरबाट बजार जान्छु भन्दै निस्किएका किशोरको करिब ३ बजेतिर खोेलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।