कालिकोट, २७ मंसिर । जिल्ला अस्पताल कालिकोटमा डक्टरको लारवाहीका कारण एक सुत्केरीको ज्यान गएको परिवारको सदस्यले आरोप लगाएका छन् ।
जिल्ला अस्पतालमा आफन्तलाई भेट्न नदिएको र गम्भीर अवस्था भनेर हेलिकप्टर बोलार काठमाडौं पठाए पनि एयरपोर्टमा शव पाएको आफन्त प्रेम शाहीले बताए ।