सुनसरी- ३ मा गच्छदार अगाडि देखिए इन्द्रेणी समाचारदाता 9 years ago सुनसरी, २७ मंसिर । सुनसरी ३ को मनगणन अनुसार काग्रेसका उम्मेदवार विजयकुमार गच्छदार अगाडि छन् । उनले ३६ हजार ८० प्राप्त गर्दै अग्रता कायम राखेका छन् । उनका प्रतिद्धन्दी एमालेकी भगवती चौधरी ३५ हजार ५६१ मत ल्याएकी छन् ।