जनकपुरधाम, २४ मंसिर । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो २ हजार ९ सय ३ मतान्तरले विजयी भएका छन् ।