इन्द्रेणी संवाददाता
दाङ, २३ मंसिर । दाङ क्षेत्र नं. २ प्रदेश सभा (क) मा बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेल विजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्दी कांग्रेसका कमलकिशोर घिमिरेलाई करीव १० हजार मतान्तरले विजय हासिल गरेका हुन् ।