धनुषा, २१ मंसिर । प्रहरीले सिके रायतलार्इ पक्राउ गरेको छ । प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा मधेसमा राष्ट्र विखण्डन अभियान चलाइरहेका सिके राउतलाई पक्राउ गरेको छ ।
त्यहाँको सुरक्षा व्यवटस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।