इन्द्रेणी संवाददाता
दाङ, २१ मंसिर । आज भएइरहेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा दाङमा मतदाताहरुको रौनकता आएको छ । जिल्लाका सबै मदतानकेन्द्रहरु्रमा मतदाताहरु आफूले मन आएको उम्मेदवारलाई मत हाल्न लाइन लागेर वसेका छन् ।
फोटो : उदय बीसी