काठमाडौं, १८ मंसिर । बम विष्फोटमा परी घाइते भएका काग्रेस नेता गगन थापा डिस्चार्ज भएका छन् । शिक्षण अस्पतालमा उपचारपछि उनी खतरा मुक्त भएकाले डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।