इन्द्रेणी संवाददाता
हुम्ला, १२ मंसिर । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताए ।