धादिङ, १० मंसिर । धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा मतदान सुरु भएको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले कब्जामा लिएपछि मतदान सुरु हुन सकेको थिएन ।