Indrenionline.com

रुकुमबाट प्रभाकरले गरे मतदान सुरु

इन्द्रेणी संवाददाता

पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पश्चिम रुकुमको सदरमुकाम मुसिकोट नगरपालिका ५ को यमुनानन्द नमूना माविबाट मतदान गरेका छन ।