इन्द्रेणी संवाददाता
दाङ, ३ असार
दाङमा यात्रुवाहक वसमा ढुंगा प्रहार भएको छ ।
ढुंगा प्रहारवाट मानविय क्षति नभएको र वसको केहि भागमा सिसा फुटेको दाङका प्रहरी प्रवक्ता डिएसी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
यसैविच, ढुंगाा प्रहार गरेको आरोपमा एक जनालाइ प्रहरीले पक्रउा गरेको छ । पक्राउ पर्नेमा लालमटियाका २५ वर्षिय मनोज गिरी रहेको प्रहरीले वताएको छ ।।