कैलाली, ५ मंसिर। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा लगाएको छ ।