बागलुङ, ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बम विस्फोट भएको छ । बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन ।