इन्द्रेणी संवाददाता
दाङ, ४ मंसिर । सरकारले आफ्ना कार्यकर्तामाथि दमन गर्दै गिरफतार गरेको भन्दै उनीहरुलाई विनासर्त रिहाईको माग गर्दै विप्लव माओवादीले यही मंसिर ६ गते दाङ बन्दको आह्वान गरेको छ ।