चितवन, ४ मंसिर । विप्लव माओवादीका चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।