पाण्डव शर्मा
दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महरा र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार शंकर पोख्रेललाई घोराहीका मुश्लिम समुदायले स्वागत गरेका छन् । उनीहरुले एक कार्यक्रम गरी स्वागत गरेका हुन् ।
त्यस्तै पोख्रेलले सबै धर्मालम्विबीच भावनात्मक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले पनि बाम एकताबाटै देशमा प्रगतिशील ब्यवस्था स्थापना हुने र सबै धर्म समुदायको समान सहभागिता सुनिश्चित हुने बताउनुभयो ।